Wednesday, August 26, 2026
spot_img
spot_img

नेप्सेमा सुचिकृत ८ सहित २० हाइड्रो कम्पनी सम्मानित (सूचीसहित)

spot_img

विद्युत विकास विभागले विभिन्न २० वटा हाइड्रोपावर कम्पनीलाई सम्मान गरेको छ । विभागको ३१ औ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा विभागले २० वटा हाइड्रो कम्पनीलाई सम्मान गरेको हो ।

विभागले वार्षिकोत्सवको अवसरमा आर्थिक वर्षभर विद्युतको व्यापारिक उत्पादन थाल्ने प्रबर्दकलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले जलविद्युत कम्पनीका प्रबर्दकहरुलाई सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

कुल २० वटा हाइड्रो सम्मानित भएकोमा ८ वटा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हाइड्रो छन् । सम्मानित हुने नेप्सेमा सुचिकृत हाइड्रोमा मकर जितुमाया सुरी हाइड्रो, रिभर फल्स पावर लिमिटेड, अपि पावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, ईङवा हाइड्रोपावर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रो, र चिरख्वा हाइड्रोपावर रहेका छन् ।

यस्ता छन् सम्मानित हुने हाइड्रोपावर कम्पनीहरु :

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...