Wednesday, September 9, 2026
spot_img

एनपीएलको लाइभ कान्तिपुर म्याक्स टिभीबाट हुने

spot_img

मङ्सिर १ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने भएको छ। नेपालको भूगोल भित्र कान्तिपुर म्याक्स एचडी टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

युट्युबमा भने प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने छैन। डिस होम गो एप मार्फत पैसा तिरेर ओटीटी प्लेटफर्ममा प्रतियोगिताको लाइभ हेर्न सकिने छ। डिस होमले ३०० रुपैयाँ तिरेर पुरै प्रतियोगिता ओटीटी प्लेटफर्ममा हेर्न सकिने अफर ल्याएको छ।

भारतमा भने स्टार स्पोर्ट्सले प्रतियोगिताको लाइभ गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...