Tuesday, August 25, 2026
spot_img
spot_img

यी हुन् ग्लोबल आइएमई बैंकका १४ ठूला शेयरधनी

spot_img

नेप्सेमा सूचीकृत कम्पनी मध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको वाणिज्य बैंक हो । हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयं रहेको छ।

यस बैंकको बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा कर्मचारी संचय कोष रहेको छ। बैंकको पछिल्लो विवरण अनुसार बैंकमा कर्मचारी संचय कोषको १ करोड ८० लाख ८४ हजार १९ कित्ता शेयर शेयर छ, जुन कुल शेयरको ४.७४ प्रतिशत शेयर स्वामित्व हो।

त्यस्तै बैंकको दोस्रो ठूलो शेयरधनीको रुपमा आइएमई होल्डिंग प्रालि रहेको छ। बैंकमा यस कम्पनीको १ करोड ५ लाख ९० हजार ३ सय २९ कित्ता शेयर रहेको छ, जुन कुल शेयरको २.७८ प्रतिशत हो। बैंकमा आइएमई इन्भेष्टमेन्ट प्रालिको ९५ लाख ५४ हजार १ सय ५९ कित्ता हेयर रहेको छ। जुन कुल शेयरको २.५१ प्रतिशत हो।

बैंकमा अन्य शेयरधनीको भने २ प्रतिशतभन्दा कम शेयर स्वामित्व रहेको छ।

हेर्नुस् बैंकका १४ ठूला शेयरधनी र उनीहरुसँग भएको शेयर संख्या : 

कर्मचारी संचय कोष – १ करोड ८० लाख ८४ हजार १९ कित्ता

आइएमई होल्डिंग प्रालि – १ करोड ५ लाख ९० हजार ३२९

आइएमई इन्भेष्टमेन्ट प्रालि – ९५ लाख ५४ हजार १ सय ५९

सुमित कुमार अग्रवाल – ६९ लाख ४३ हजार ४ सय ६९

विष्णु प्रसाद न्यौपाने – ५३ लाख ६३ हजार ५ सय २०

कन्टिनेन्टल इन्भेष्टमेन्ट- ४४ लाख ९७ हजार ९ सय ६

नागरिक लगानी कोष – ३४ लाख ९६ हजार ९ सय ५३

उत्तम कुमार नेपाल – ३४ लाख ४२ हजार ३ सय ४८

रण बहादुर शाह – २९ लाख ८७ हजार ९ सय ५७

निमिषा इन्भेष्टमेन्ट प्रालि – २८ लाख २९ हजार ८ सय ४८

हेमराज ढकाल – २५ लाख ५९ हजार ७ सय ९६

कामधेनु इन्भेष्टमेन्ट – २५ लाख ४४ हजार ७ सय २

होमल्याण्ड डेभलपर्स- २५ लाख ६ सय २३

क्याबिनेट श्रेष्ठ – २४ लाख २१ हजार ८ सय २५

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...