Tuesday, August 25, 2026
spot_img
spot_img

मातृभूमी लघवित्तको अध्यक्षमा लोकराज शर्मा, को को बने सञ्चालक ?

spot_img

मातृभूमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । किसान लघुवित्त र जल्पा सामुदायिक लघुवित्तबीच मर्ज भएर बनेको मातृभूमी लघुवित्तको अध्यक्षमा लोकराज शर्मा चयन भएका हुन् ।

सञ्चालकहरुमा शम्भुप्रसाद घिमिरे, खडानन्द सापकोटा, भरतबहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौतम र बिमला योगी चयन भएका छन् । उनीहरु सबैले पद तथा गोपनीयताको सपथसमेत ग्रहण गरी पदभारसमेत ग्रहण गरिसकेको कम्पनीले जनाएको छ ।

साथै समितिको बैठकले संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार आचार्य र कम्पनी सचिवमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई नियुक्त गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...