Tuesday, May 5, 2026
spot_img
spot_img

दुर्गा मन्दिर धनगढीमाई–८ मा समृद्धि फाइनान्सद्वारा निःशुल्क पानी र जुस वितरण

spot_img
spot_img

धनगढीमाइ–०८, कसाहास्थित दुर्गा मन्दिरमा भक्तजनहरूलाई समृद्धि फाइनान्स कसाहा शाखाले निःशुल्क पानी र फ्रुटी (जुस) वितरण गरेको छ । फाइनान्सको शाखाले आश्विन ६ गते बडादशैँको प्रथम दिन घटस्थापनाको अवसरमा आयोजित मेलामा उक्त सहयोग गर्नुका साथै विजया दशमीको शुभकामना आदानप्रदान गरेको छ।

सो दिन, दुर्गा मन्दिरमा भव्य कलश शोभा यात्रा सम्पन्न हुन्छ । दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा देवीटोकी दहबाट जल भरेर ग्रामपरिक्रमा गर्दै पुनः मन्दिर परिसरमै फर्किएको थियो । यस यात्रामा धनगढीमाइ नगरपालिका वडा नम्बर ६, ७ र ८ का ५०० भन्दा बढी भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

समाजप्रति उत्तरदायी रहँदै समृद्धि फाइनान्सले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाल देशभरका १३ वटा शाखामार्फत समृद्धि फाइनान्सले ECC, मोबाइल बैंकिङ, Connect IPS, IPS, RTGS लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...
spot_img