Thursday, April 30, 2026
spot_img
spot_img

गोडरेज एप्लायन्सेसले ल्यायो “मनैदेखि WOW!” योजना, हरेक खरिदमा उपहार पक्का

spot_img
spot_img

नेपालका उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सवी योजना “मनैदेखि WOW!” सार्वजनिक गरेको छ। यस विशेष स्किम अन्तर्गत गोडरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू – साइड बाई साइड रिफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर र एयर कूलर – खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू हुने छन्।
• साइड बाई साइड रिफ्रिजरेटर खरिदमा Water Dispenser
• फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा Ariel 6kg
• टप/ट्विन टब वाशिङ मेसिन खरिदमा Ariel 3kg
• एयर कन्डिसनर खरिदमा Free Installation

यसका अतिरिक्त, उपभोक्ताले रु. ३१,५००/- सम्मको क्यासब्याक, Free Delivery, तथा सजिलो Exchange र EMI सुविधा पनि पाउने कम्पनीले उल्लेख गरेको छ।

गोडरेज एप्लायन्सेसले सधैंजसो उपभोक्ताका आवश्यकता र चाडपर्वको महत्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्ने गरेको छ। यसपटकको “मनैदेखि WOW!” स्किम उपभोक्तालाई दशैं, तिहार र छठ पर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार...

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई...
spot_img