Thursday, April 30, 2026
spot_img
spot_img

असोज ६ गतेबाट देशैभर रुट परमिट खुला

spot_img
spot_img

यातायात व्यवस्था विभागले घटनास्थापनाको दिन (असोज ६ गते)देखि लागू हुने गरी देशैभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

विभागले दशैँलाई लक्षित गरी असोज ६ गतेदेखि २२ गते (पूर्णीमाको पर्सीपल्ट) सम्म यात्रुवाहक सवारी साधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निणय गरेको हो । यस अनुसार अब असोज ६ गते जुनसुकै रुटमा परमिट लिएका गाडीहरु पनि असोज २२ गतेसम्म देशका जुनसुकै ठाउँमा पनि चल्न पाउने छन् ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने विभागले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img