Wednesday, July 8, 2026
spot_img

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय

spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभर ग्रहण गरेका छन्। आज सिंहदरबार स्थित मन्त्रालयको कार्यकक्षमा उनले पदभर ग्रहण गरेका हुन् ।

पदभार ग्रहण लगत्तै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। विभिन्न उद्योगहरुले ८ अर्ब बढी विद्युत बक्यौता उठाउन बाँकि रहेको बताइन्छ।

घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। प्राधिकरणमा रहँदा पनि उनले सो बक्यौता महशुल उठाउन खोजेका थिए। तर उनी बर्खास्तीमा परे।

अब उर्जा मन्त्री नियुक्त भएसंगै फेरि उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img