Wednesday, July 8, 2026
spot_img

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

spot_img

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आफ्नो विशेष साधारण सभा हाललाई स्थगित गरेको छ। नाडाको २२ औं केन्द्रीय कार्य समितिको आजको बैठकले यो निर्णय गरेको हो।
नाडाका अनुसार, यही भाद्र २४ गते मङ्गलबारका लागि निर्धारित विशेष साधारण सभा अर्को सूचना नप्रकाशित नभएसम्मका लागि सारिएको छ। उक्त सभा द प्लाजा होटल, झम्सिखेल, ललितपुरमा आयोजना हुने तय भएको थियो।
नाडाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई जानकारी गराउँदै भनेको छ, “उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइनेछ।” यस स्थगनको कारणबारे भने कुनै विवरण दिइएको छैन।
नाडा नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संगठन हो, जसले विभिन्न नीतिगत तथा व्यावसायिक मुद्दाहरूमा काम गर्दै आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img