Wednesday, June 24, 2026
spot_img

शेयरबजारमा दोहोरो अंकको वृद्धि, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण

spot_img
spot_img

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.७९ अंकले बढेर २१५२.१४ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१६ कम्पनीका १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ ३१ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर्स एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक १९ करोड ७७ लाखको कारोबार भएको छ भने नेपाल फाइनान्सको १६ करोड २१ लाख तथा जानकी फाइनान्सको १३ करोड ५६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा अयेका मध्ये गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुद्धभुमि नेपाल हाइड्रोको शेयर मूल्य ९.९१ प्रतिशत, युनिक नेपला लघुवित्तको शेयर मूल्य ९.७९ प्रतिशत तथा सबैको लघुवित्तको शेयर मूल्य ९.१५ प्रतिशत बढेको छ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ४ प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ३.९० प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये लघुवित्त समूहमा लगानीकर्ताको आकर्षक  देखिएको छ । आज लघुवित्त समूह सर्वाधिक ३.०६ प्रतिशत बढेको छ भने विकास बैंक समुह २.४९ प्रतिशत बढेको छ । आज उत्पादन त्तहा प्रशोधन समुह सर्वाधिक ०.५४ प्रतिशत घटेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...
spot_img