Monday, June 22, 2026
spot_img

राष्ट्रिय स्तरका ७ वटा विकास बैंक लाभांश दिन सक्ने अवस्थामा, कुनको क्षमता कति? (सूचीसहित)

spot_img
spot_img

संचालनमा रहेका ८ वटै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकशित वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये ७ वटा विकास बैंक लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् । एउटाको भने वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ।

यस अवधिमा कामना सेवा विकास बैंकको लाभांश क्षमता सबै भन्दा धेरै २०.७५ प्रतिशत रहेको छ भने शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश क्षमता १७.३० प्रतिशत रहेको छ। वितरणयोग्य मुनाफा ऋणात्मक हुनेमा लुम्बिनी विकास बैंक रहेको छ ।

यद्यपि लाभांशको विषय भने कम्पनीको संचालक समितिले निर्णय गर्ने र त्यसमा पनि लाभांशको दर विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्ने भएकोले अहिले नै कति लाभांश प्रदान गर्छ भन्न सकिन्न।

हेर्नुस् कुन बैंकको लाभांश क्षमता कति ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img