Wednesday, August 12, 2026
spot_img

सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकमा शेषनारायण पौडेलद्वारा जिम्मेवारी बहन

spot_img

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा सहसचिव शेषनारायण पौडेलले जिम्मेवारी सम्हालेका छन् । साउन १२ गतेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरे अनुसार उनले साउन १८ गतेबाट जिम्मेवारी बहन गरेका हुन् ।

उनले प्राधिकरणको प्रथम कार्यकारी निर्देशक तथा प्राधिकरण बोर्डको सचिवको रुपमा जिम्मेवारी बहन गरेका हुन् ।

जिम्मेवारी बहन पश्चात पौडेलले नयाँ संरचना, न्यून जनशक्ति, अपर्याप्त कानूनी पूर्वाधार, कानूनी अस्पष्टता तथा दोहोरोपनाको साथै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका समस्याहरु बिकराल रहेको अवस्थामा प्रतिकुलतासँग जुधेर यथाशक्य समस्या समाधानको मार्ग तय गर्नुको विकल्प नरहेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

३०५.९६ प्रतिशतले बढ्यो कुमारी बैंकको खुदनाफा, ईपीएस २८.१७ रुपैयाँ

कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको...

१२.८९ प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, ईपीएस १८.०४ रुपैयाँ

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....
spot_img