Thursday, July 9, 2026
spot_img

चितवनमा लोडसेडिङ सुरू भएको हो ? यस्तो छ हितेन्द्रदेवको प्रष्टिकरण

spot_img

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शाक्यले चितवनमा लोडसेडिङ सुरू भएको भन्दै फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । मर्मत कार्य गर्नुपर्दा विद्युत आपूर्ति केही समयका लागि रोकिने भनेर पूर्व सूचना दिइएको भन्दै उनले लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरेर हल्ला फैलाइएको बताएका हुन् ।

‘चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्न पूरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको हो’ शाक्यले भने, ‘पूरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि त्यसलाई परिवर्तन गर्न लागेका हौँ ।’

तर, यस सम्बन्धि पूर्व सूचनालाई गलत तरिकाले ब्याख्या गरेर लोडसेडिङ सुरु भयो भन्ने खालका हल्ला फैलाइएको उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img