Wednesday, June 24, 2026
spot_img

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर घोषणा

spot_img
spot_img

राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा रु. ६०।- बोनस दर कायम गरिएको जनाएको छ।

बोनस दर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने पनि कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ ‘ कम्पनीको आ.व. २०६७/६८ देखि आ.व. २०६९/७० सम्मको In force policies कायम रहेको जम्मा बीमालेख सङ्ख्या १६२७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८०।१०।१७ को पत्रबाट स्वीकृत भए अनुसार यस कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा रु. ६०।- बोनस दर कायम गरिएको व्यहोरा सम्पूर्ण बीमितहरू एवं अन्य सम्बन्धित सबैलाई जानकारी गराउँदछौं । ‘

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img