Wednesday, June 24, 2026
spot_img

महासंघद्वारा भाटभटेनीदेखि नबिल बैंक सम्मलाई सम्मान

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न विधामा सबैभन्दा बढी आयकर दाखिला गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । महासंघले आर्थिक वर्ष २०७९/०८० को आयकर विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने आफ्ना सदस्यहरुलाई ५९औँ वार्षिक साधारणसभाको अवसरमा विधागत रुपमा सम्मान गरेको हो ।

जस अनुसार, वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट डाबर नेपाल प्रा.लि., बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नबिल बैंक र पर्यटन व्यवसाय गर्ने मध्येबाट तारागाउँ रिजेन्सी होटल लिमिटेड (होटल ह्यात) सम्मानित भएका छन् ।

यस्तै, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टर स्टोर प्रा.लि., ऊर्जामूलक उद्योग मध्येबाट भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर र विशेष उद्योग मध्येबाट वरुण विभरेज नेपाल प्रा.लि.लाई सम्मान गरिएको महासंघले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img