Saturday, June 20, 2026
spot_img

गार्डियन माइक्रो लाइफको सर्वसाधारण समूहको संचालकमा ज्योति र षष्टिका नियुक्त

spot_img
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स लिमिटेडको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व भएको छ । कम्पनीको चैत्र ११ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक नियुक्त गरेको हो ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुइ जना संञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीले केही समयअघि मात्र सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता २२ सय ९० रुपैयाँ रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img