Friday, May 8, 2026
spot_img
spot_img

खाना पकाउने तेलको भाउ बढ्यो

spot_img
spot_img

बजारमा खाने तेल (खाना पकाउने तेल)को मूल्य बढेको छ । खाना पकाउन प्रयोग गरिने सूर्यमुखी (सनफ्लावर) र भटमासको तेलको मूल्य बढेको हो ।

नेपाल खुद्रा व्यवसायी संघले सार्वजनिक गरेको मूल्यसूची अनुसार खाने तेलको मूल्य बढेको हो । प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्दै आएको खुद्रा व्यवसायी संघका अनुसार १५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको हो ।

जसअनुसार, अब सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर २५५ रुपैयाँ पुगेको छ । यसअघि यी दूबै थरी तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो ।

भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने क्रमशः प्रतिलिटर ४१० रुपैयाँ र ३२५ रुपैयाँ आसपास रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img