Sunday, May 10, 2026
spot_img

मङ्सिरसम्म निर्जीवन बीमा कम्पनीको व्यवसाय १७ अर्ब बढी, कुनको कति ? (सूची)

spot_img
spot_img

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। २०८१ मङ्सिर महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले कुल १७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले यो बीमा शुल्क संकलन गरेका हुन् । जस मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले सर्वाधिक २ अर्ब १९ करोड रुपैयाँ  बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड बीमा शुल्क संकलन गर्दा आईजीआइ प्रुडेन्शियल इन्स्योरेन्स १ अर्ब ४५ करोड बीमा शुल्क संकलन गरेको छ ।

मङ्सिर महिनासम्ममा सबैभन्दा कम बीमाशुल्क संकलन नेशनल इन्स्योरेन्सको रहेको छ । नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

आज यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

आइतबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
spot_img