Friday, March 13, 2026

वर्षायाममा सडक खन्नेलाई कडा कारवाही

spot_img
spot_img

सरकारले वर्षायाममा सडक खन्नेलाई कारवाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बरमहलले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने जनाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले  २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने कार्यालयले जनाएको छ ।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने र यस कार्यमा सबैको सहयोगको अपेक्षा राखिएको कार्यालयले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। बिहिबार प्रतितोला ३...

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने, साधारणसभा आह्वान

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुनै...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजार जनाले पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ...

४०० रुपैयाँमा पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको...

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् हिमालयन पावर पार्टनरको हकप्रद ?

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको बुक क्लोज मिति...

सोपान फर्मास्युटिकल्सले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ...
spot_img