Saturday, June 13, 2026
spot_img

तारागाउँ विकास सहित ७ वटा समितिका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक बर्खास्त

spot_img
spot_img

सरकारले ७ वटा विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी निर्देशकलाई बर्खास्त गरेको छ । सरकारले जेठ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै ७ वटै विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी निर्देशकलाई बर्खास्त गरेको हो।

सरकारले तारागाउँ विकास समिति,  देवघाट क्षेत्र विकास समिति , बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रहालय विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, हनुमानढोका दरवार संग्रहालय विकास समिति र नेपाल पञ्‍चाङ्‍ग निर्णायक विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी निर्देशकलाई बर्खास्त गरेको हो।

सरकारले ति समितिको गठन आदेशमा संशोधन गर्दै अध्यक्ष, सदस्यहरु र कार्यकारी निर्देशकलाई बर्खास्त गरेको हो। यस अघि जुनसुकै सेवा, शर्त, र पदावधि तोकिएको भएपनि गठन आदेश संशोधन भएको मितिदेखि नै उनीहरु पदमुक्त हुने र सम्बन्धित मन्त्रालयका सचिवले उनीहरुलाई पदमुक्त भएको जानकारी दिने सूचनामा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी...

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...
spot_img