Tuesday, April 7, 2026
spot_img
spot_img

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

spot_img
spot_img

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी लाइसेन्स प्रदान गर्ने घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले आज यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनका हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाई गरी उपलब्ध गराउनेछ । साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने उनले बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, अब ‘पीएम डेलिभरी युनिट’ ले ‘ट्र्याकिङ’ गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख...

अर्थमन्त्रीले घटाईदिए विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा, अब कति लिटर पाउँछन् ?

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन...

बिहीबारभित्र अनुसन्धान पूरा नभए ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं...

शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन हुँदैन, लगानीकर्ता आत्तिनु पर्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले...

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

डिम्याट खातामा आयो पाल्पा सिमेन्टको आईपीओ, PCIL सिम्बलबाट कारोबार

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा...
spot_img