Wednesday, March 25, 2026
spot_img

बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो बैठक

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले चैत १२ गते ४ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको हो ।

सोहि दिन दिउँसो २ बजे नव निर्वाचित सांसदहरुको सपथ हुने छ । नव निर्वाचित सांसदहरुको सपथ लगतै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।

रास्वपाको बैठकले संसदीय दलको नेता चयन गर्ने छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न लागेको हो।

संसदीय दलको नेता चयन गरे लगत्तै सो जानकारी राष्ट्रपति कार्यालयमा पठाईने छ । त्यसपछि राष्ट्रपतिले एकल बहुमत प्राप्त पार्टीको संसदीय दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् । बालेनले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने र सोहि दिन मन्त्रिपरिषद गठन गर्ने तयारी गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विकको अवसरमा ७...

२ खर्ब ४४ अर्बमा बिक्री भयो आईपीएलको राजस्थान रोयल्स टिम

भारतीय प्रिमियर लिग (आईपीएल) को पहिलो बिजेता टोली राजस्थान...

ग्लोबल आइएमई र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा...

हकप्रद निष्काशनको अनुमति माग गर्दै घोराही सिमेन्टले धितोपत्र बोर्डमा दियो आवेदन

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हक्रप्रद निष्काशनको अनुमति माग गर्दै...

आयल निगमले भन्यो, ‘गाडीमा जोर विजोर प्रणाली लगाउँ, हप्तामा २ दिन बिदा गरौँ’

नेपाल आयल निगमले सवारीसाधनमा जोर विजोर प्रणाली लगाउन र...

झापामा ‘बर्ड फ्लु’ देखियो, उच्च सतर्कता अपनाउन आग्रह

झापाका  कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । झापाको दमक...
spot_img