Sunday, June 14, 2026
spot_img

कांग्रेस–एमालेले टुङ्ग्याए मन्त्रालयको भागबण्डा, कसको भागमा कुन ?

spot_img
spot_img

नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयको भागबण्डा टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले प्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय लिने सहमति भएको हो ।

सहमति अनुसार नेकपा एमालेले प्रधानमन्त्रीसहित अर्थ, भौतिक पूर्वाधार, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला र भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको नेतृत्व गर्नेछ ।

यस्तै कांग्रेसले गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय लिने समझदारी बनेको स्रोतले बताएको छ ।

अब कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दूबै दलले आन्तरिक छलफलबाट तय गर्नेछन् ।

संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सपथ ग्हण भने भोली सोमबार बिहान ११ बजेका लागि तय भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img