Tuesday, April 7, 2026
spot_img
spot_img

तोलामा २६ सयले सस्तियो सुन

spot_img
spot_img

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ८३० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, अब ‘पीएम डेलिभरी युनिट’ ले ‘ट्र्याकिङ’ गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख...

अर्थमन्त्रीले घटाईदिए विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा, अब कति लिटर पाउँछन् ?

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन...

बिहीबारभित्र अनुसन्धान पूरा नभए ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं...

शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन हुँदैन, लगानीकर्ता आत्तिनु पर्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले...

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी...
spot_img