Wednesday, June 24, 2026
spot_img

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा

spot_img
spot_img

बाजेको सेकुवाले धनगढीको हसनपुर-०५ (जेन्ज मार्गको अगाडि) मा आफ्नो २६औँ शाखा सञ्चालनमा ल्याएको छ। यस नयाँ शाखाको विस्तारसँगै बाजेको सेकुवाको चर्चित मौलिक स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको छ।

सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको सङ्गमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

नेपालको समृद्ध खानपान परम्परालाई जगेर्ना गर्ने, गुणस्तरीय सेवा दिने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई यस विस्तारले थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...
spot_img