Wednesday, June 24, 2026
spot_img

आँखुखोला जलविद्युत कम्पनीले साउन २७ देखि हकप्रद शेयर निष्काशन गर्ने

spot_img
spot_img

आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.५ को अनुपातमा एक सय पचास प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गर्ने छ । यस निष्काशनमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ साउन १ गते बुकक्लोज गर्ने निर्णय गरेकोले असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते  कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...
spot_img