spot_img

सर्वोत्तम सिमेन्टको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

spot_img

सर्वोत्तम सिमेन्ट लिमिटेडको डेढ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाई छुट्याएको १ लाख ५४ हजार २ सय २७ कित्ता शेयरको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट २०८०/०७/२५ मा निर्देशन जारी भए बमोजिम सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको शेयर बाँडफाँड मितिले ६ महिना सम्ममा लकईन राख्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था बमोजिम लकइनमा राखिएको शेयरको लकइन अवधि भदौ २५ गते सकिने भएको हो । सो अवधिपछि सामुहिक लगानी कोषहरुले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...