Tuesday, June 9, 2026
spot_img

२३ सय बिन्दुमाथि पुग्यो नेप्से, ९ अर्ब बढीको कारोबार

spot_img
spot_img

आज शेयर बजार परिसूचक नेप्से ७० भन्दा माथि अंकले बढेको छ । नयाँ सरकार बनेको भोलिपल्ट शेयर बजार परिसूचक नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको छ ।

आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर कारोबार भएको छ । आज काराबारमा आएका ३१५ कम्पनीमध्ये २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् ।

म्युचुल फण्डबाहेक सबै समूहगत सूचक बढेका छन् । सबैभन्दा बढी कमाउनेमा हाइड्रोका लगानीकर्ता छन् ।

ङादी ग्रुप पावर, एनआरएनए इन्फास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी, अपी पावर, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर लगायतका कम्पनीको बढी कारोबार भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img