Thursday, June 25, 2026
spot_img

११ महिनामा १० अर्ब ८० करोडले बढ्यो शेयर धितो कर्जा

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा शेयर धितो कर्जा बढेर ८७ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ जेठसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर १४.२ प्रतिशतले बढेर ८७ अर्ब ११ करोड २७ लाख पुगेको हो।

२०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख थियो।  ११ महिनाको अवधिमा शेयर धितो कर्जा १० अर्ब ८० करोडले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड बढीको कर्जा ५३ अर्ब ८४  करोडको रहेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा ११ अर्ब ८६ करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १३ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ७ अर्ब २६ करोड मात्र रहेको छ ।

यस अवधिमा १ करोड माथिको कर्जा २०.४ प्रतिशतले बढेको देखिन्छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा ०.७  प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १०.६ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा ३.३ प्रतिशतले बढेको छ ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...
spot_img