Wednesday, June 24, 2026
spot_img

यस साता ३.३० प्रतिशतले बढ्यो शेयरबजार, ट्रेडिङ र विकास बैङ्क समुहमा उच्च वृद्धि

spot_img
spot_img

यस साता शेयर बजार परिसूचक नेप्से ३.३० प्रतिशतले बढेको छ । गत साता २०५१.९३ को बिन्दुमा बन्द भएको नेप्से सूचक यो साता २११९.७० को बिन्दुमा बन्द भएको छ ।

यो साता कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये  ट्रेडिङ समुह सर्वाधिक ९.८१ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक समुह ८.८९ प्रतिशतले वृद्धि हुँदा फाइनान्स समुह ७.११ प्रतिशत बढेको छ ।

यो साता लघुवित्त समुह सबै भन्दा कम अर्थात् ०.४५ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड समुह ०.८० प्रतिशत, अन्य समुह ०.८४ प्रतिशत तथा हाइड्रो समुह ०.८६ प्रतिशत बढेको छ ।

हेर्नुस यो साता कुन समुहगत सूचक कस्तो रह्यो ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...
spot_img