शुक्रबार र शनिबार देशभरी पानी पर्ने
शुक्रबार र शनिबार पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार र शनिबार (चैत १३–१४) देशका धेरै स्थानमा...
बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बिहिबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय दलको...
राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सुरु
आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम सुरु भएको छ । नाफिजमा आवद्द आर्थिक...
डलरको मूल्य फेरि उच्च बिन्दुमा
आज बिहिबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ६७ पैसा पुग्दै डलर फेरी हालसम्मकै महँगो बिन्दुमा...
नवनिर्वाचित सांसदहरुको सपथ आज हुँदै, १७ जनाले मैथिलीमा लिने
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले...
बालेनले प्रधानमन्त्रीको शपथका लागि साइत जुराएको विषयमा अर्थमन्त्री खनालले गरे यस्तो टिप्पणी
बालेन्द्र शाहले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने गरी शुभ–साइत जुराएको चर्चाबीच अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन् । उनले साइत देखाएर शपथ...
गाडी भाडा तत्काल नबढाए आफैँले बढाउने यातायात व्यवसायीको चेतावनी
यातयात व्यवसायीहरुले सरकारले तत्काल गाडी भाडा नबढाए आफैँले बढाउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन...
बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । चैत १३ गते शुक्रबार अपरान्ह १२ः३४ बजे बालेनले...





