सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने
म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा नपठाउने भएका छन् । सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम दिएको...
सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला
भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ । भाटभटेनीले राधेराधेस्थित सुपरस्टोर अबदेखि २४सैँ घण्टा सञ्चालनमा ल्याउने भएको हो ।
सोमबारदेखि भाटभटेनीको राधेराधे आउटलेट २४सैँ...
ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’
ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष बिक्री रोक्न माग गरेको छ । महासंघले अनावश्यक प्रचारबाजी रोकेर डिलरमार्फत नै ग्यास बिक्री गर्न...
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा...
निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ पुगेका छन् । बिहिबार जिल्ला समन्वय समितिको समीक्षा गोष्ठी उद्घाटनको निम्तोमा बुधबार साँझ दुई दिने भ्रमणका...
वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना
नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रुपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)...
कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने...
थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग नहुँदा बैंकमा तरलता थुपिएको बताएका छन्। मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले...





