आगामी फिफा विश्वकपको लागि इजिप्ट पनि छनौट, स्थान पक्का गर्ने देशको संख्या १९ पुग्यो
इजिप्टले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान पक्का गरेको छ। बुधबार मोरक्कोको कासाब्लान्कास्थित लार्बी जौली स्टेडियममा भएको क्वालिफाइङ राउन्डको खेलमा इजिप्टले डिजिबौटीलाई ३–०...
मन्त्रिपरिषद् बैठकका निर्णय: हाइड्रो बनाउन २० अर्बको वण्ड जारी गर्नेदेखि बढुवासम्म
सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन...
मन्त्री घिसिङद्वारा टियु क्रिकेट मैदानको अनुगमन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका छन्। मन्त्री...
भूमि समस्या समाधान आयोग खारेज
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र आयोगका...
अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग संचालन गर्ने तयारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...
सुनको भाउ बढेको बढ्यै, तोलाको २ लाख ३९ हजार नाघ्यो
आज बिहीबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा...
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले आज सङ्घीय मामिला तथा...
चौधरी ग्रुपले जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने
चौधरी ग्रुपले जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यो घोषणा गरेका...




