एनपीएल हेर्न गाडी लिएर जाँदै हुनुहुन्छ? यी हुन् पार्किङको लागि तोकिएका क्षेत्र
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको लागि ट्राफिक व्यवस्थापनको टुंगो लगाएको छ । कार्यालयका अनुसार काठमाडौँको कीर्तिपुर...
दुर्लभ रोगसँग लड्दै तीन वर्षीय फैजान, जीवन बचाउन सहयोगको अपील
पाल्पाको रामपुर नगरपालिका–४ का तीन वर्षीय फैजान खान दुर्लभ गौचर रोगबाट पीडित बनेका छन् । उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्लीमा...
एनपीएलको लाइभ कान्तिपुर म्याक्स टिभीबाट हुने
मङ्सिर १ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने भएको छ। नेपालको भूगोल भित्र कान्तिपुर म्याक्स एचडी...
यो वर्ष पनि एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनर बन्यो भिभो
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लागि पनि स्मार्टफोन ब्रान्ड भिभो आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ। भिभोले यो साझेदारी सम्बन्धी घोषणा आफ्नो र एनपीएलको...
महँगी दर १.४७ प्रतिशत मात्रै, कुन प्रदेशमा कति ?
नेपाल राष्ट्र बैंकले महँगी दर घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको...
नेपालको विदेशी मुद्राको सञ्चिति २९७९ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?
नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले...
३ महिनामा भित्रियो ५५३ अर्ब रेमिट्यान्स
नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु.५५३ अर्ब...
७ हजारले घट्यो सुनको भाउ
आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६...




