आज उँधौली पर्व, धान्यपूर्णिमा, र योमरी पुन्हि: देशभर सार्वजनिक विदा
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले...
क्यानका महानिर्देशक अधिकारी सहित ७ जना विरुद्द भ्रष्ट्राचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरु विरुद्द...
कांग्रेस सभापतिमा गगन थापाले गरे उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एक टेलिभिजन अन्तर्वाता मार्फत सभापति पदमा उम्मेदवारी घोषणा...
कोटेश्वरमा फ्लाईओभर बनाउन जापानले दियो ३१.७६ अर्ब ऋण
नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा आज अर्थ मन्त्रालयमा ...
बिहीबार देशभर सार्वजनिक विदा
मङ्सिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । बिहीबार धान्य पूर्णिमा , किराँत समुदायको उधौली
पर्व, योमरी पुन्हि, ज्यापु दिवस लगायतका पर्व...
डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, यूरो र पाउण्ड स्ट्रलिङको भाउ पनि बढ्यो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको मूल्य हालसम्मै कै उच्च...
एनपीएलमा आज एक मात्र खेल हुँदै, लुम्बिनीलाई जित्नै पर्ने दबाब
काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा मात्र खेल हुँदै छ । आज अपराह्न...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को...




