महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौँको विशालनगरबाट मतदान
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र...
मतदानका क्रममा विवाद भएपछि दोलखामा हवाई फायर
दोलखामा प्रहरीले हवाई फायर गरेको छ । मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक...
९ बजेसम्म ८ लाख ५० हजार मत खस्यो
देशभरी अहिलेसम्म साढे ८ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा बिहान ९ बजेसम्म ८ लाख ५०...
कांग्रेस सभापति गगन थापाले गरे मतदान
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौँ–४ को मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।
यसअघि काठमाडौँ–४ बाटै चुनाव लड्दै...
कटारीमा सुरक्षाकर्मीले बोकेको गोली पड्किँदा मतपेटिकामा क्षति
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मत खसिसकेको मतपेटिकामा क्षति भएको छ ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख)...
प्रधानमन्त्रीले गरिन् मतदान
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
काठमाडौँको धापासीस्थित निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी
संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ । २०७२ सालमा संविधान जारी भएपछि २०७४ र २०७९ मा निर्वाचन भएको थियो । हरेक पाँच...
सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी
खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका कम्पनीले अवैध गतिविधि गरेको गुनासो आएपछि अनसमति रद्दत सम्मको चेतावनी दिएको छ ।
सुन खोजतलास गर्ने...




