चेम्बरका निवर्तमान अध्यक्ष मल्लद्वारा टोखाबाट मतदान
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मतदान गरेका छन् । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले टोखा नगरपालिका–५ श्री टोलस्थित मतदान...
निर्वाचनमा ६५ प्रतिशत मत खस्ने अनुमान
निर्वाचन आयोगले ६५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको...
रामेछापमा ४ घण्टामै ३० हजार मत खस्यो
रामेछापमा करिब ३० हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार ११ बजेसम्म २९ हजार ७४७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत...
पास नभएका सवारी साधन ‘होल्ड’
निर्वाचनको दिन पास नबोकेका सवारी साधन बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले चेकजाँच गर्दा पास नभएका सवारी साधनलाई बाटोमै रोकेका हुन्।
मतदान अवधिभर अत्यावश्यकीय सेवाका...
दोलखाको मालुमा मतदान कार्य रोकियो
दोलखाको मालु मतदान स्थलमा मतदान कार्य रोकिएको छ । तामाकोशी गाउँपालिका–४ मालुमा मतदान गर्ने क्रममा विवाद हुँदा दलका कार्यकर्ताहरुले कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले...
महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौँको विशालनगरबाट मतदान
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र...
मतदानका क्रममा विवाद भएपछि दोलखामा हवाई फायर
दोलखामा प्रहरीले हवाई फायर गरेको छ । मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक...
९ बजेसम्म ८ लाख ५० हजार मत खस्यो
देशभरी अहिलेसम्म साढे ८ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा बिहान ९ बजेसम्म ८ लाख ५०...




