चेम्बरका निवर्तमान अध्यक्ष मल्लद्वारा टोखाबाट मतदान
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मतदान गरेका छन् । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले टोखा नगरपालिका–५ श्री टोलस्थित मतदान...
निर्वाचनमा ६५ प्रतिशत मत खस्ने अनुमान
निर्वाचन आयोगले ६५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको...
रामेछापमा ४ घण्टामै ३० हजार मत खस्यो
रामेछापमा करिब ३० हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार ११ बजेसम्म २९ हजार ७४७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत...
पास नभएका सवारी साधन ‘होल्ड’
निर्वाचनको दिन पास नबोकेका सवारी साधन बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले चेकजाँच गर्दा पास नभएका सवारी साधनलाई बाटोमै रोकेका हुन्।
मतदान अवधिभर अत्यावश्यकीय सेवाका...
दोलखाको मालुमा मतदान कार्य रोकियो
दोलखाको मालु मतदान स्थलमा मतदान कार्य रोकिएको छ । तामाकोशी गाउँपालिका–४ मालुमा मतदान गर्ने क्रममा विवाद हुँदा दलका कार्यकर्ताहरुले कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले...
मतदानका क्रममा विवाद भएपछि दोलखामा हवाई फायर
दोलखामा प्रहरीले हवाई फायर गरेको छ । मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक...
९ बजेसम्म ८ लाख ५० हजार मत खस्यो
देशभरी अहिलेसम्म साढे ८ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा बिहान ९ बजेसम्म ८ लाख ५०...
कांग्रेस सभापति गगन थापाले गरे मतदान
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौँ–४ को मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।
यसअघि काठमाडौँ–४ बाटै चुनाव लड्दै...




