Wednesday, July 22, 2026
spot_img

ELECTION

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिव ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६०...

प्रधानमन्त्री कार्कीलाई बालेनले भने ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशिला  कार्कीको प्रशंशा गरेका छन् । आज प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै बालेनले प्रधानमन्त्री...

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न

देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । केहि छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको...

झापा ५ मा आजै मतगणना सुरु गर्ने तयारी

देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। मतदानको लागि साँझ ५ बजेसम्मको समय तोकिए पनि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले सो अवधिपछि पनि मतदान...

कैलालीमा एमाले र कांग्रेसबीच कुटाकुट, वडाध्यक्ष घाइते

कैलालीको एक मतदान केन्द्रमा एमाले र कांग्रेसबीच कुटाकुट भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को शंकर आधारभूत विद्यालय मतदान स्थलमा एमाले र...

गगन थापा सर्लाही पुगे

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही पुगेका छन् । काठमाडौँमा मतदान गरेर उनी हेलिकप्टरमार्फत् आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । थापा सर्लाही क्षेत्र नम्बर...

ओलीले गरे मतदान

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले महेन्द्र शान्ति विद्यालय बालकोटबाट मतदान गरेका हुन् । ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेर...

दोलखामा दलका एजेन्टले मतपत्र र छाप लुटेपछि बुथ प्रतिनिधि प्रहरी नियन्त्रणमा

दोलखामा दलका एजेन्ट (प्रतिनिधि)हरुले नै मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ । तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित गोलेश्वर...
spot_img