spot_img

NONLIIFE INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले  आ.व. २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव...

नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता शुक्रबारदेखि

नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा आगामी शुक्रबारदेखि नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता हुने भएको छ । मङ्सिर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना...

जेन् जी आन्दोलनको पाठः सरकारी सम्पत्तिको पनि बीमा गर्नु आवश्यक

भदौ २३ र २४ गतेको जेन् जी आन्दोलनका क्रममा मुलुकका कयौँ भौतिक संरचनाहरु ध्वस्त भए । नेपालको प्राचीन सभ्यता बोकेर उभिएको सिंहदरबार आगोको लप्कासँगै...

प्रभु इन्स्योरेन्सले ३ महिनामा कमायो ६ करोड ३१ लाख खुदनाफा, ईपीएस १४.८५ रुपैयाँ

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड ३१...

सलिकोद्वारा बीमा सचेतना ‘वाकाथन’ कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँमा “बीमाः सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य...

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए सपथ

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको सपथ लिएका छन्। आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका...

सलिको र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्बन्धि सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ । यस सम्झौता...

जेनजी प्रदर्शन : २ वटा कम्पनीमा पर्यो ५ अर्ब बढीको बीमा दाबी, अरुमा कति ? (सूचीसहित)

भदौ २३ र २४ गते भएका विभिन्न क्षति, आगजनी र लुटपाटको बीमा कम्पनीहरुमा २३ अर्ब बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका...
spot_img