spot_img

ENERGY

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यस अघि उनी प्राधिकरण कै...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट...

२२.५० मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रा.लि.ले...

माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्‍याली र आयोजना स्थल भ्रमण गराइने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.लि.को आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । ‘उत्थानशिल ऊर्जा, समृद्ध...

बाढी प्रभावितलाई विद्युतमा राहत: न्यूनतम विद्युत् बिलिङ नहुने, मिटर निशुल्क दिईने

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा...

एमसीसी परियोजना : सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । बाढी र पहिरोबाट प्रभावित बनेको सो आयोजनाको मर्मतकार्य समपन्न भएपछि पुन: विद्युत उत्पादन...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार र अनशोर वायु ऊर्जा परियोजनाहरूमा ऊर्जा भण्डारण प्रणाली अनिवार्य गर्ने मस्यौदा नियम जारी गरेको छ।...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट र परीक्षण उत्पादनको तयारीमा रहेको २० मेगावाट र निर्माणाधिन ३८८.६ मेगावाटका जलविद्युत आयोजनामा क्षति पुर्‍याएपछि...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो गति मै बग्न थालेको छ । आज दिउँसो पहिरोका कारण दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित...
spot_img