जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने
आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै...
मर्ज भए आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी
आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज भएका छन् । अर्किड होल्डिङ्स लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेड मर्ज भएका छन् ।
मर्जरपछि यी...
तामाकोशीमा जेटबोट र र्याफ्टिङ
रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्याफ्टिङ सेवा सञ्चालनमा आएको छ । तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले गत वर्षदेखि जेटबोट परीक्षण गर्दै आएकोमा अब भने...
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
रासस
ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न...
मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा
संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’को मान्यता दिएपछि बुधबार सैनिक मञ्च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
१३४ शय्यामा स्तरोन्नति हुँदै टंगालको होलिडे इन एक्सप्रेस, १० तले नयाँ भवन बन्ने
काठमाडौँ महानगरपालिका वडा नं. ०५ टंगालमा रहेको होटल होलिडे इन एक्सप्रेस स्तरोन्नति हुने भएको छ। प्रबर्दक कम्पनी स्वर्णिम होटल लिमिटेडले होटेल स्तरोन्नतिको लागि वातावरणीय...
होटल इच्छा अब अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालन हुने
बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता...
माउन्टेन भेहिकल नेपालः आरामदायी यात्राको सारथी
तपाईं सपरिवार घुम्न जाने वा कुनै सभा, समारोह, भेटघाटका लागि कतै जाने योजना बनाउनेबित्तिकै दिमागमा आईहाल्ने विषय हुन् - सवारी साधन, यात्रामा हुने असुविधा...




