५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन
औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु गरेको छ । गोल्छा ग्रुप र भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशन बीचको साझेदारीमा...
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश
आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष...
राइड सेयरिङ मापदण्डः चालक बन्न लाइसेन्स लिएको १ वर्ष पुग्नुपर्ने, कम्पनीलाई १० प्रतिशत मात्रै कमिशन
लामो समयदेखि बहस भएपनि कुनै मापदण्ड र निर्देशिका बिना नै चल्दै आएको राइड सेयरिङ सेवा अब भने नियमको परिधिमा बाँधिने भएको छ । भौतिक,...
कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ । सोमबारबाट सुरु हुने परीक्षामा देशभरीबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने...
‘ईभीको भाडा बढेको छैन’
डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा बढाएपछि यातायात सेवा प्रदायकले विद्युतीय सवारी साधनमा पनि बढेको भाडा लिन थालेका छन् । ईभी...
विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण
नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि बोलाएको छ । RCOD भनेको विद्युत उत्पादन गरिसक्नु पर्ने भनेर तोकिएको समय हो । RCOD...
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग
नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का लागि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल बुक गरेको छ । नाइमाले साउन २६...
काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट बन्द रहने भएको छ । विमानस्थलको रनवे विस्तारका लागि बैशाख ७ गतेदेखि जेठ ४ गतेसम्म...




