फेरि बढ्यो गाडी भाडा
सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा बढाइएको हो ।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका...
बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा
ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को स्वामित्वमा रहेको...
हाइड्रो व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)भित्र चुनावी माहोल क्रमशः बढिरहेको छ । जेठ २९ गते साधारणसभा र निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्षबाहेकका पदमा आकांक्षीहरु...
मर्ज भए आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी
आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज भएका छन् । अर्किड होल्डिङ्स लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेड मर्ज भएका छन् ।
मर्जरपछि यी...
एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने
एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने भएको छ । पारामाउण्ट मोटर्सले केही समयमै प्रिमियम ईभी पिकअप ‘यू नाइन’लाई नेपाल भित्र्याउने भएको हो...
सीजीले सार्वजनिक गर्यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?
सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्री भएको उक्त...
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसँग ‘एमआरपी’ स्टिकर टाँस्ने बारे छलफल
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूची (एमआरपी) सहितको स्टिकर टाँस गर्ने सम्बन्धमा छलफल गरेको...
पुरानो गाडीसँग साटेर नयाँ प्रोटोन लैजाने अवसर
नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म...




