लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टलबीच रणनीतिक सहकार्यको समझदारी
नेपालको औषधि उत्पादन तथा वितरणमा कम्पनी लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल हस्पिटलबीच रणनीतिक सहकार्यको समझदारी भएको छ।
समझदारी अनुसार अबदेखि हिमाल डेन्टल अस्पतालले आफ्नो अस्पताल...
सांसद चौधरीको उपस्थितिमा बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण
पश्चिम नवलपरासीको बर्दघाट–१४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल)लाई ६ वटा हेमोडायलासिस मेशिन हस्तान्तरण गरिएको छ । काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच...
१५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क
सरकारले अब १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग...
हस्पिटलबाट ठूलो नाफा सम्भव हुँदैन, जनशक्ति पलायन डरलाग्दो छ (विचार)
हस्पिटल चलाउने वा बनाउने कुरा निकै जटिल र संवेदनशील कुरा हो । लगानीका दृष्टिकोणले पनि ठूलो लागत पर्न जान्छ, फेरि हस्पिटल भनेको पूर्णतया सेवामूलक...
आफ्नै नीतिका कारण सधै घाटामा औषधि लिमिटेड, पाएन सरकारले दिने भनेको २४ करोड
सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले निःशुल्क उपलब्ध...
डाक्टर र नर्सहरुको पारिश्रमिक बढाउने सरकारको तयारी, ५ सय चिकित्सकको भर्ना खुल्दै
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल...
आविष्कार केन्द्रद्वारा संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत
राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गत भदौ १८ गते मन्त्री पौडेलले बिग्रिए पनि मर्मत...
मेडिकल कलेजमा विदेशी विद्यार्थी थप्नेबारे छलफल, नर्सको सुविधा बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने...




