बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग
भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि बाढी प्रभावित...
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ...
मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात
बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।कम्पनीका महाप्रबन्धक...
सान्जेनको दुवै आयोजना सुरक्षित
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना सुरक्षित रहेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार सान्जेन तथा माथिल्लो...
बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग
भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले...
रसुवागढी हाइड्रोले भन्यो ‘आयोजनामा ठूलो क्षति भयो, अधिकांश कर्मचारीको अवस्था अज्ञात छ’
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजो बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण आयोजनामा ठूलो क्षति भएको जनाएको छ । कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका...
यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर
भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति पुगेको छ। विद्युत प्राधिकरणका अनुसार बाढीको कारण ११ वटा हाइड्रोको ४०५ मेगावाट र विभिन्न सोलार...
प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो
उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि यस अघि तिरिएको भ्याट समायोजन नभएको गुनासो गरेका छन् । विद्युत प्राधिकरणले असारको खपतको लागि...




