नेपालमा गुड्छन् नेपालमै बनेका ५०० युनिट भेन्यू र ९० युनिट क्रेटा
नेपालमै एसेम्बल भएका गाडीको संख्या ५ सय नाघेको छ । बिजनेश पानासँगको कुराकानीमा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले केही दिन अगाडी नेपालमै एसेम्बल भएको...
‘ईभीमा सहुलियतसँगै एसेम्बल उद्योगलाई पनि प्रोत्साहन जरुरी’
अहिले नेपालमा केही दुइ पाङ्ग्रे र एउटा चार पाङ्ग्रे सवारीको एसेम्बल उद्योग सञ्चालनमा छ । बजाज मोटरसाइकल नेपालमै एसेम्बल हुन्छ भने लक्ष्मी ग्रुपले पनि...
नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटघट गरेको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्राधिकरणका अध्यक्षसँग...
बीवाइडीका गाडीमा ‘कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी’, पूराना ग्राहक पनि लाभान्वित
बिवाइडीको विद्युतीय गाडी किनेका ग्राहकहरुले वारेन्टीमा लाभ प्राप्त गर्ने भएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्ना ईभीमा वारेन्टी अवधि बढाएसँगै...
नेपाल मोबिलिटी एक्स्पो साउन २१ गतेबाट
अटोमोबाइल्स बजारमा आएको नयाँ सस्था ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन’ (नाइमा)ले साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।...
नाईमाको औपचारिक घोषणा, को को छन् बोर्ड सदस्य ?
नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (NAIMA- नाईमा) को औपचारिक घोषणा भएको छ । वैद्य अर्जनाइजेशनकी रितुसिंह वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा भएको हो...
भारतमा २० हजार युनिट बिक्री भइसकेको ‘एमजी विन्डसर’ कहिले आउला नेपाल ?
एमजीको इन्टेलिभेन्ट क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) ‘विन्डसर’ले भारतीय बजारमा २० हजार युनिट सेल गरेर महत्वपूर्ण कोशेढुङ्गा पूरा गरेको छ । भारतमा उत्पादन गरेको विन्डसर...
नेपाली बजारमा भित्रिएका दर्जनौँ ईभी ब्राण्डमध्ये कुन कुन ब्राण्ड टिक्लान् ?
केही वर्षयता नेपाली अटोबजार ईभीमय भइरहेको छ । नेपाली बजारमा अहिले चिनियाँ ईभीले बर्चश्व जमाइरहेका छन् । सन् २०१८/०१९ बाट विद्युतीय कारप्रति तीव्र आकर्षण...





