Saturday, July 18, 2026
spot_img

BUDGET

अर्थमन्त्रीद्वारा शेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम हुने घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरमा बृहत सुधारको घोषणा गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो...

१० लाख सम्मको व्यक्तिगत आयमा कर नलाग्ने

अब १० लाख सम्मको व्यक्तिगत आम्दानीमा कर नलाग्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो...

सुरु भयो बजेट भाषण (लाइभ)

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्न सुरु गरेका छन्। उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा...

मन्त्रिपरिषद्को बैठकले पारित गर्यो बजेट, अब संसदमा पेश हुने

मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ। सरकारका प्रवक्ता रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकबाट बजेट बक्तब्य स्वीकृत गरिएको जानकारी...

संसदमै बजेट भाषण सुन्न निजी क्षेत्रबाट को को जाँदैछन् ?

संघीय संसद्को नयाँ भवन तयार नभएपछि आगामी आर्थिक वर्षको बजेट हाल सञ्चालमा रहेको पूरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार...

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो २:३० बजे बोलाईएको छ। यो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने छ। मन्त्रिपरिषद्को...

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज शुक्रबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। बजेट पेश गर्नको लागि दिउँसो ४ बजे...

अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को...
spot_img