अर्थ मन्त्रालयले भन्यो ‘बाफिया विधेयक पुनर्लेखन गर्न आवश्यक छैन’
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्लेखन आवश्यक नरहेको भन्दै अर्थ मन्त्रालयले अर्थ समितिलाई पत्र पठाएको छ ।...
मौद्रिक नीतिलाई मोरङ उद्योग व्यापार संघको १० सुझाव, शेयरधितो कर्जाको सीमा दोब्बर गर्न माग
मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट आ.व. २०८२/८३ का लागि जारी गरिने...
सिटिजन्स बैंकले मुद्दती निक्षेप धितोमा अनलाइनबाटै २ लाखसम्म ऋण दिने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । बैंकले मोबाइल एपबाट नै मुद्दती निक्षेपको आधारमा...
मन्जुश्री फाइनान्सले सुरु गर्याे स्मार्ट डिपोजिट, खल्ती वालेटमार्फत नियमित बचत गर्न सकिने
मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु...
गभर्नर डा. पौडेलसँग ४५ तोला सुन र १५ लाखको हिरा, ७ कम्पनीमा १५ लाख कित्ता शेयर लगानी
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने...
एनएमबि लघुवित्तको साधारणसभा आह्वान: शेयर संरचना फेर्ने, मर्जरको बाटो खोल्ने
एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार ३२ गतेको लागि साधारणसभा आह्वान गरेको हो।कम्पनीले साधारणसभाको लागि असार २४ गते बुक क्लोज गर्ने निर्णय...
नेशनल लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ। यस अघि अंकित मूल्य मै आईपीओ निष्काशन गर्न आवेदन दिएको कम्पनीले अब भने...
सिटिजन्स बैंकद्वारा अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा सेवा भावले संचालनमा रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई...




