समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न राष्ट्र बैंकले फेरि माग्यो जनशक्ति
नेपाल राष्ट्र बैंकले पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि जनशक्ति माग गरेको छ। राष्ट्र बैंकले उक्त फाइनान्सको...
शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठ पक्राउ, ६ वर्ष जेल जाने
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चैत्र १ गते आइतबार...
७६ सय जनाले मात्र पाए आईसीएफसी फाइनान्सको ऋणपत्र
आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज ऋणपत्र बाँडफाँड गरेको हो ।कम्पनीले फागुन ११ गतेदेखि फागुन...
गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव
गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते साधारणसभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला...
आईसीएफसी फाइनान्सको ऋणपत्र आजदेखि बिक्रीमा, कति पाइन्छ ब्याज ?
आईसीएफसी फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । फाइनान्सले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताले हुन...
गुहेश्वरी फाइनान्सको सीइओमा जलज कुमार अधिकारी नियुक्त
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जलज कुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले रिक्त...
आईसीएफसी फाइनान्सले फागुन ११ देखि ऋणपत्र निष्काशन गर्ने, कति दिन्छ ब्याज ?
आईसीएफसी फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताले हुन आउने...




